हाल देशको प्रदेश नं १.मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। हाल प्रदेश १. मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदलीरही बांकी प्रदेशका पहाडीभूभगमा आशिकदेखि सामान्य बदलीरहेको छ।
प्रदेश १.मधेस प्रदेश. बागमतीप्रदेशकाथरस्थानहरुमा मेध गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार दिउँसो र प्रदेश १. मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडीभू-भागहरूमा आशिकदेखि सामान्य बदलीरही बाकीभू-भागहरुमा आशिक बदलीरहनेछ । प्रदेश १. मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका शोर स्थानहरुमा मेघ गर्जन/चट्याडसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहातको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बदन सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकोछ।
राता आइतबार प्रदेश १.मधेस प्रदेश. बागमतीप्रदेश.गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडीभू-भागहरुमा आशिक बदलीदेखि सामान्य बदलीरहीबांकीभू-भागहरुमा आशिक बदलीरहनेछ। प्रदेश १. मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका शोर स्थानहरुमा मेध गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साभार रातोपाती
